Crónica de la escritora Márcia Batista Ramos traducida al idioma nepalí
बोनफायर कहिल्यै निभ्दैन मार्सिया बटिस्टा रामोस र म तिमीनिर फर्कन्छु, यो वास्तविक संसारमा फर्किन्छु भाग्य, मान्छे र छायाले भरिएको, म तिमीनिरै फर्कन्छु, पोर्टलबाट विकृत केटा म तिमीमा फर्कन्छु, अलिकति काँचो देखिने केटी । – Wislawa Szymborska एक बिरामी भाले आफ्नो मालिकको कृपा वा भगवानले उसलाई आराम देओस् भनेर पर्खँदै, बगैंचामा अस्थिर रूपमा हिंड्छ। दुस्ख अस्तित्वको […]