“Amor legendario” poema de Márcia Batista Ramos traducido al nepalí por Sandesh Ghimire
पौराणिक प्रेम तिनै रेखाहरूको बीचमा तिम्रो अनेकौ भावनाहरू हाम्रो प्रेम बसेको अनि आँसुमा डुबेको एक अर्काको स्पर्स बिनाका ती पलहरू छातीमा मैले आफ्ना कथाहरू लुकाएर राखेको छु जब लाइटहाउसबाट तिम्रोतर्फ मेरा पाइलाहरू प्रकाशित भए तर पनि हाम्रा हातका रेखाहरू गासिएनन् यो निरंकुश अनि क्रूर समयमा मेरो आकाशका मडारिएको कालो बादलहरू यो रातको मौन चन्द्रमामा मैले […]